मतदानमा उत्साह पुर्वक सहभागी

52

नेपालगन्ज–दोस्रो चरण अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान प्रक्रियामा उत्साहपुर्वक सहभागिता रहेको छ । बाकेका१ सय ३६ मतदान स्थलमा रहेका ३ सय २७ वटा मतदान केन्द्रमा मतदान जारी छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान बाकेमा शान्तिपुर्ण रुपले चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Womui
Womui