कोहलपुरबाट नेपालगन्ज सम्म राप्रपाको मोटरसाईकल रयाली

56

arniko-suppliers-copy

नेपालगन्ज, पुस १९-
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार नेपालगन्जको त्रिभुवन चोकमा गर्ने एकताको आमसभाको पुर्व सन्ध्यामा र्याली निकालेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेको अगुवाईमा कोहलपुरबाट नेपालगन्जसम्म र्याली निकालिएको हो ।

ryali

युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीको अगुवाईमा राप्रपाका ३ दर्जन बढी नेताहरुलाई स्कटिङ गर्दैै र्याली निकालिएको राप्रपाले जनाएको छ । र्यालीमा १ हजार मोटरसाईकल र १ सय ५० बढी साना गाडी सहभागी भएको राप्रपाको दाबी छ । युवक संगठनका अध्यक्ष केसीले दुई राप्रपा एक भएपछि पहिलो पटक भएको यति ठुलो र्याली निकालिएको बताएका छन् ।

ryali-4

Womui
Womui