चितुवाकाे छालासहित दुई पक्राउ

90

दाङ, असोज १९-

chala

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा लमही बजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको दियो । पक्राउ पर्नेमा सिसहनिया गाविस वडा नं. १ निवासी ४९ वर्षीय टेकबहादुर केसी र लालमटिया गाविस वडा नं. ८ निवासी ४५ वर्षीय मुक्तबहादुर थापा रहेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।

Womui
Womui