अर्थतन्त्र सम्बन्धी तीन विधेयक पारित

43

काठमाडौं, असोज १४-

व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्र सम्बन्धी तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ। आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका पारित भएका हुन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए।

 

Womui
Womui