सावधान ! फेसबुकमा अश्लील शब्द प्रयोग नगरौं

124

काठमाडौं, असोज १४-

facebooklogo

आक्रोशमा होस गुमाइ फेसबुकमा अपशब्द प्रयोग गरी बानी छ भने अब त्यसलाई बदल्नुमा नै बुद्धिमानी हुनेछ । किनभने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लील, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकूल असर परेको गुनासो आएकोले त्यसो नगर्न सचेत गराएको छ । ‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने खालका कमेन्टले यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने भए कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।

Womui
Womui