ज्ञानोदय विद्या निकेतनको वेलकम प्रोग्राम (फोटो फिचर)

138

नेपालगन्ज, असोज १

वेलकम प्रोग्राममा नयाँ विद्यार्थीलाई स्वागत गरिँदै ।
वेलकम प्रोग्राममा नयाँ विद्यार्थीलाई स्वागत गरिँदै ।

नेपालगन्जस्थित ज्ञानोदय विद्या निकेतनका विद्यार्थीले नयाँ भर्ना भएका विद्यार्थीलाई एक समारोहकाबीच स्वागत गरेका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालय परिसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई कक्षा १२ मा अध्ययनरत विद्यार्थीले स्वागत गरेका हुन् । सो अवसरमा ज्ञानोदय विद्या निकेतनका प्रिन्सिपल मानबहादुर थापा, नेपाल शिक्षक महासंघ बाँकेका सचिव तोजेन्द्र बिक, कार्यकारी प्रमुख गणेश भण्डारीलगायत शिक्षकशिक्षकाको रोहवरमा नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो । उक्त समारोहमा बोल्दै सचिव तोजेन्द्र बिकले यस्ता कार्यक्रमले नवआगन्तुक विद्यार्थीलाई हौसला प्रदान गर्ने विश्वास लिँदै नयाँ विद्यार्थीलाई पारिवारिक वातावरणको अनुभूति हुने बताए ।

वेलकम प्रोग्राममा सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ बाँकेका सचिव तोजेन्द्र बिक ।
वेलकम प्रोग्राममा सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ बाँकेका सचिव तोजेन्द्र बिक ।
वेलकम प्रोग्राममा उपस्थित विद्यार्थी ।
वेलकम प्रोग्राममा उपस्थित  र शिक्षक शिक्षिका |

20160917_143314

20160917_142625

Womui
Womui