भारतीय प्रमाणपत्र पेस गरी डाक्टर बनेका दुई पक्राउ

41
काठमाडौं, भदौ २७-
भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी डाक्टर बनेका दुई नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले स्याङ्जा पुतलीबजार नपा–१३ घर भई संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ घर भई जनसेवा डेन्टल हस्पिटल, पथरी, मोरङमा कार्यरत सञ्जिवकुमार साहलाई सोमबार सार्वजनिक गरेको हो ।

Womui
Womui