Tuesday, July 5, 2022
Womui

समाचार

नेपालगन्ज– ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण दिँदै लुम्बिनी प्रदेशका वन भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले संसारलाई बुझ्ने र महसुस गर्ने मानिसको हेराइ...
नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७।०७८ मा श्रम स्वीकृति लिएर नेपालबाट १ लाख ६६ हजार ६ सय ९८...
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा नदिजन्य पदार्थमा शुल्क लगाइने गाँउपालिको आर्थिक ऐन २०७८ मा उल्लेख छ । सो अनुसार यसै...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख...
नेपालगन्ज– नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी, लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी, लमही नगरपालिका ५ दाङ बस्ने वर्ष...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा गत जेठ १८ गते लागेको ताला १२ दिनपछि आइतबार खुलेको छ । असन्तुष्ट पक्षसँग आइतबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतबार विहान ताला खुलेको जिल्ला सचिव सुधांशु कोइरालाले जानकारी दिए । आगामी दिनमा...
नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउन पहल गरिने भएको छ । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा उपमहानगरपालिकाले आइतबार आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरलाई बालश्रम मुक्त बनाउन पहल गरिने बताए । कार्यक्रममा बोल्दै प्रमुख विष्टले बालश्रम ठूलो...
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित निकायलाई धन्यवाद दिएका छन् । ढिलै भए पनि राप्ती सोनारी क्षेत्रमा बाघ खोजी कार्य निरन्तरको...
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बास्कोटाले नेकपा एमाले चुनाव केन्द्रित भएको तर वर्तमान सत्ता गठबन्धन चुना रोक्ने षड्यन्त्रमा...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

गौरब स्मृतिः ‘असल कर्मले मानिसलाई अमर बनाउँछ,‘मन्त्री हमाल’

नेपालगन्ज– ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण...

वैदेशिक रोजगारीबारे स्थानीय सरकारनै अनभिज्ञ !

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।...

प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले...

वडागत बजेट विनियोजन गर्‍यो राप्तीसोनारीले

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications