Saturday, July 2, 2022
Womui

Banner

नेपालगन्ज– संजीवनी मगर समाज राप्ती सोनारी २ को आयोजनामा आइतबार राप्ती सोनारी गाउँपालिकामा ४० औं मगर एकता दिवस धुमधामका साथ मनाइएको छ । कार्यक्रमको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख...
डुडुवा– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्राङ्गणमा आठ कोठे अस्पताल...
नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगन्जले बिरामीलाई आर्थिक सहयोग गरेको छ । बुधबार सम्पन्न नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटनमा मृगौला, पाठेघरको रोगबाट पीडित धनशरा वलीलाई सहयोग गरिएको हो । वलीको उपचार सहयोगार्थ क्लबका...
नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय बुधबार उद्घाटन गरिएको हो । २०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ इन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय...
नेपालगन्ज– डुडुवा गाउँपालिकाले एक हजार दुई सय ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको छ । स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकामा रहेका सवै ज्येष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले...
नेपालगन्ज– आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र एक लाख रूपैयाँ क्षतिपुर्तिको...
नेपालगन्ज–आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्तर्गत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । मंगलबार एक कार्यक्रमका गाउँपालिका अध्यक्ष...
नेपालगन्ज– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले दुई लाख रुपैयाँसम्मको सुविधा पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको उपलब्ध गराउने भएको हो । जसका लागि क्यान्सर अस्पताल खजुरालाई...
नेपालगन्ज– बाँकेको कोहलपुरमा गएराति ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा उनको ज्यान गएको ईलाका...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत हुन लागेको जिल्ला तहको निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (अधिवक्ता) उदयमणि आचार्यको अध्यक्षतामा सोमबार(आज)...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

वैदेशिक रोजगारीबारे स्थानीय सरकारनै अनभिज्ञ !

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।...

प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले...

वडागत बजेट विनियोजन गर्‍यो राप्तीसोनारीले

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक...

लागूऔषधसहित जमुनाहाबाट ५ पक्राउ

नेपालगन्ज– नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications