Tuesday, July 5, 2022
Womui

समाज

प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली निवासी हिरा जिसीले पानी पर्ने बित्तिकै भगवान पुर्कान थाल्छिन् । उनी यो गाउँमा विहे गरेर आएको ५५ वर्ष भयो । उनको अनुभवमा विक्रम संवत...
नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानवीय तथा परोपकारी काम गर्ने संस्था तथा अभियानमा सहयोग गरेका छन् । नेपालगन्ज स्थित एचसिआरसी हस्पिटलका प्रमुख वरिष्ठ प्रसूति रोग...
नेपालगन्ज– आइसोलेसन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई बासले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले १० लाख...
काठमाडौं– आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान...
बर्दिया–बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काटिरहेकी रेणुका सुनारलाई बाघले आक्रमण गरेको हो । मधुवन–३ की २९...
ध्रुवसागर शर्मागलेश्वर–‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।’ म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भनिन्,‘समानता...
छिनछिन खबरकाठमाडौं– सम्पतिको अधिकार व्यक्तिको नैंसर्गिक अधिकार हो । यसले हरेक व्यक्तिलाई आर्थिक सन्तुष्टि पनि दिने गरेको छ । व्यक्तिले केही कमाइ ग¥यो कि लगानी गर्ने स्रोतमा जमिन प्रमुखमै आउँछ । अहिले जग्गाको...
छिनछिन खबरकाठमाडौँ — इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कुनै पनि क्लबले खरिद गरेनन् । भारतको चेन्नईमा अक्सन आयोजना गरिएको थियो । दिल्ली क्यापिटलसले यस सिजनका लागि रिलिज गरेपछि सन्दिप पनि अक्सनमा आएका...
नारायण ढुंगानाकाठमाडौं–कपिलवस्तुको बाणगंगा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए। उनको आफ्नै शरीरले घाउ थिचिदा...
गोपालप्रसाद बरालमहोत्तरी–जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

गौरब स्मृतिः ‘असल कर्मले मानिसलाई अमर बनाउँछ,‘मन्त्री हमाल’

नेपालगन्ज– ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण...

वैदेशिक रोजगारीबारे स्थानीय सरकारनै अनभिज्ञ !

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।...

प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले...

वडागत बजेट विनियोजन गर्‍यो राप्तीसोनारीले

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications