Monday, July 4, 2022
Womui

आर्थिक

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको बहालीपछि आम जनमानसमा सकारात्मक ऊर्जा पैदा भयो । नागरिकको सकारात्मक सोचलाई मूर्तरूप दिन स्थानीय तहका लागि एक किसिमको चुनौती हुन सक्छ । यसको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्वपूर्ण...
काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा श्रमजीवी पत्रकारलाई ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५० प्रतिशत सरकारले दिने कुरा समेटेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट...
नेपालगन्ज– नेपाल प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । त्यस्तै...
काठमाडौं– प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले सिफारिसमा राष्ट्रपतिले बजेटसँग सम्बन्धित तीन अध्यादेश समेत जारी गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १...
काठमाण्डौ– बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता रकमको साँवा तथा ब्याज निषेधाज्ञा खुलेको एकसाताभित्र नबुझाए जरीवाना लाग्ने भएको छ । नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय...
काठमाडौं–चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्...
नेपालगन्ज– आइसोलेसन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई बासले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले १० लाख...
नेपालगन्ज–भेरी अस्पताल प्रागंणमा संचालित अञ्जनी माता रसोइ घरलाई सहयोगी हातहरुले सहयोग गरिरहेका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न व्यक्ती, संस्था लगायतका निकायहरुले रसोई घरलाई चाहिने आवश्यक सामाग्री तथा ससामान खरिद गर्न नगद...
काठमाडौं–आगामी आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ । सरकारको सिफारिसमा  राष्ट्रपतिले संसद बिघटन गरेसँगै बजेट अध्यादेशबाट आउने भएको हो । जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाले गर्दा अध्यादेशबाट नै...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

वैदेशिक रोजगारीबारे स्थानीय सरकारनै अनभिज्ञ !

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।...

प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले...

वडागत बजेट विनियोजन गर्‍यो राप्तीसोनारीले

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक...

लागूऔषधसहित जमुनाहाबाट ५ पक्राउ

नेपालगन्ज– नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications