बाँकेमा यसरी मनाइयो नारी दिवस

70

बाँके– १११ औं अन्तर्राष्ट्रिय नारी दिवस बाँकेमा धुमधाम साथ मनाइएको छ । यस अवसरमा बाँकेका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले अलग अलग किसिमले कार्यक्रम गरी नारी दिवस भव्य रुपमा मनाएका हुन्। 

८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइरहँदा पत्रकार मधु पौडेलको सहयोग र राप्तीसोनारी गाउँपालिकाबाट प्रकाशन हुँदै आएको हाइवे पोस्ट राष्ट्रिय दैनिकका प्रकाशक एवम् सम्पादक खड्क खत्रीको सहयोगमा बाँकेमा मनाइएको नारी दिवसको केही झलकः

Womui
Womui