प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

136

छिनछिन खबर
काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

Womui
Womui