कोरोनालाई मध्यनजर गर्दै रेग्मी ट्रेडर्स द्वारा उपभोक्तालाई छुट

94

३५ सयमा भेरी सिलिन्डर, होम डेलिभरी फ्री

नेपालगन्ज १० असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ स्थित कोरियनपुरमा बिगत लामो समय देखि निरन्तर सेवा दिदै आइरहेको रेग्मी ट्रेडर्स एण्ड अर्डर सप्लायर्सले भारी छुट्को घोषणा गरेको छ । बिश्वव्यापी रूपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै सीमित अवधिका लागि विशेष छुट अफरको घोषणा गरिएको हो ।

पसलका म्यानेजर प्रदिप कोरीका अनुसार ग्यास सेटको मात्र ५ हजार ५ सय ५५ मा बिक्री भइरहेको छ । जसमा भरी सिलिन्डर ग्यास चुल्यो रेगुलेटर पाइप लाइटर पाइनेछ भने जस्को १ वर्षको ग्यारेन्टी हुनेछ । पसलका अनुसार सो सामग्री नेपालगन्ज भरि फ्री मा होम डेलिभरी हुनेछ । कोरीका अनुसार दैनिक उपभोगका बस्तु लगायतका सामग्रीहरु घरमा पुर्‍याउँदै आएका छौं । । जसले गर्दा उपभोक्ताहरुलाई सहज र सजिलो भएको छ । अर्डरका लागि ९८६८२११४८७ रहेको छ । भरी सिलिन्डर लाई मात्र ३५०० सय मा दिइने छ ।

Womui
Womui