हालसम्मकै सबभन्दा बढी कोरोना संक्रमित भेटिए, १२ सय १२ पुगे

47


छिनछिन खबर
काठमाडौं
– परीक्षण थालिययताकै नेपालमा सबभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य स्वास्त्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन् ।

उनका अनुसार बाँकेमा १०, झापामा २८, सप्तरीमा ४, बारामा ४, पर्सामा ५, सर्लाहीमा १, म्याग्दीमा १, कपिलवस्तुमा ८४, रौतहटमा ५६, सर्लाहीमा ४ र दाङमा २ जना थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार २ सय १२ पुगेको छ ।

Womui
Womui