घुस लिने स्वास्थ्यका सहसचिव पौडेललाई ४ महिना कैद

115

छिनछिन खबर
काठमाडौं–विशेष अदालतले घुससहित रंगेहात पक्राउ परेका सहसचिव डा. तारानाथ पौडेललाई ४ महिना कैद र १ लाख रुपैंयाँ जरिवाना हुने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई १६ मंसिर २०७५ मा पोखराबाट रंगेहात पक्राउ गरेको थियो ।

अहेवमा भर्ना गरिदिने भन्दै १ लाख घूस लिएका पौडेल प्रदेश स्वास्थ्य कार्यालय पोखरामा कार्यरत थिए ।

Womui
Womui