नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

67

छिनछिन खबर
काठमाडौं, माघ २९ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको व्यवसायीको भनाइ छ,।

तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा ८७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८८० रुपैयाँमा कारोबार जनाइएको छ ।

Womui
Womui