ईदको रौनकमा नेपालगन्जका मुस्लिम समुदाय- ( फोटो फिचर )

166

नेपालगन्ज, जेठ २२
मुस्लिम समुदायको महान पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । ईदको अवसरमा यहाका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन ।

सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, प्रदेस सभा साम्सद मोहम्मद याकुब अन्सारी, स्थानीय तहका जनप्रतिनिधि, मुस्लिम अगुवा लगायत हजारौको संख्यामा उपस्थिति रहेको थियो । सो क्रममा उपस्थित मुस्लिम र गैरमुस्लिम समुदायले अन्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गरे ।

सहरी विकास मन्त्री राईले ईद पर्बले आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने विस्वास गरे । पुर्ब साम्सद अब्दुल हमिद सिदिकी ( भोला ) ले ईद पर्बले नेपालमा सुख, शान्ति र समृदी ल्याउने विस्वास गरे । ईद पर्व आज बाके लगायत देशभर मनाईदैछ ।

Womui
Womui