डाक्टर केसीका पक्षमा माइतीघरमा प्रदर्शन

144

छिनछिन खबर
काठमाडौं, साउन ३ ।चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। बिहीबार अपरान्ह सयौंको संख्यामा भेलामा भएका उनका समर्थकले केसीका माग पूरा गर्न सरकारसँग माग गरे।

प्रदर्शनकारीले डाक्टर गोविन्द केसीको जीवन रक्षा र संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न पनि माग गरे।

Womui
Womui