१ सय ११ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् जम्बो टोलीका सदस्य (हेर्नुहोस् सूचि)

45

छिनछिन खबर
काठमाडौँ, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली मंगलबार चीन भम्रणमा जाँदैछन् ।

हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् । भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेसन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् ।

यी हुन् भ्रमण टोलीका सदस्य

Womui
Womui