२८ डिएसपीलाई एसपीमा बढुवा सिफारिस (सूचीसहित)

219

छिनछिन खबर
काठमाडौं, जेठ २० । नेपाल प्रहरीका २८ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नति गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको बैठकले डिएसपीलाई बढुवा गर्ने सिफारिस गरेको हो ।

बढुवाको एक नम्बरमा परेका अच्युत पुडासैनी परेका छन् । तर, उनले आगामी कात्तिक महिनामा अवकाश पाउँदैछन् । उनीसँग बढुवामा परेका प्रताप गुरुङ पनि कात्तिकमा नै अवकाशमा जानेछन् ।

यी हुन् एसपी बढुवामा सिफारिस भएका

Womui
Womui