प्रधानमन्त्री ओलीद्वारा मोदीलाई जानकी मन्दिरमा स्वागत

46

छिनछिन खबर
जनकपुर, वैशाख २८ । दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पूजापाठका लागि जानकी मन्दिरमा पुगेको छन् ।

जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । मोदी ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै एअर इन्डियाको एटिआर ७२–६०० जहाजमार्फत यहाँ आएका हुन् ।

Womui
Womui