नयाँ वर्षको धुमधाम स्वागत (फोटोफिचर)

65

छिनछिन खबर
काठमाडौं, बैशाख १ । नव वर्ष २०७५ को पहिलो दिन शनिबार देशभरि धुमधामपूर्वक स्वागत गरिएको छ ।

सर्वसाधारणले धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर र एक आपसमा भेटघाट गरी खुशीयाली मनाएको हुन् । यसैबीच ललितपुरको गोदावरीमा पनि नयाँ वर्ष मनाउन सर्वसाधारणको ठूलो जमघट थियो । गोदावरीमा नयाँ वर्ष मनाउनेका तस्बिर हाम्री संवाददाता सपना शर्माले यसरी क्यामरामा कैद गरेकी थिइन् ।

Womui
Womui