Wednesday, June 29, 2022
Womui

सिद्धचुली

भेरीगंगा नगरपालिका वडा नम्बर २ कालपानी गाउँदेखि पश्चिम ५ किलोमिटर दूरीमा सिद्धचुली पर्यटन स्थल रहेको छ ।...

भेरी नदीमा राफ्टिङ

भेरीगंगा–१ वडास्थित भेरी नदी पुल र खताङबाट नदीमा व्यवसायिक रूपमा दुई स्थानबाट राफ्टिङ चलाउने गरिन्छ । यो वडाबाट...

देउतीबज्यै मन्दिर

भेरीगंगा वडा नम्बर १ स्थित मनिरामडाँडामा देउतीबज्यै मन्दिर अवस्थित छ । वडाको पश्चिम र दक्षिण बाँके राष्ट्रिय...

शिवालय

नरैनापुर १ सुईयागाउँमा अवस्थित शिवालय यहाँको ऐतिहासिक धार्मिक स्थल हो  । बाक्लो मुस्लिम समुदायको बसोबास रहेको यहाँ शिवालयको महत्व विशेष रहेको छ । सन्...

खर्चे ताल

राप्तीसोनारी गाउँपालिका–१ को सिक्टा र गाभरदेखि उत्तर चुरेको वनमा खर्चे ताल रहेको छ । पूर्वपश्चिम राजमार्गबाट ७.९० किलोमिटर दूरी यात्रामा यहाँ पुगिन्छ । झण्डै ७ किलोमिटर...

कुश्मेश्वर शिव मन्दिर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी–१ कुसुमबजारको दक्षिणमा यो मन्दिर रहेको छ । पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा वि.सं.२०३५ सालमा...

सतीभवानी मन्दिर

राप्तीसोनारी–१ स्थित भवानीयापुर गाउँमा यो मन्दिर रहेको छ । यो गाईलेक सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्दछ ।...

पन्नहवादेवी स्थान

नरैनापुर १ कोकटकुइया स्थित पन्नहवा सामुदायिक वनको ४० विगाह क्षेत्रफलमा पन्नहवादेवी स्थान रहेको छ । हुलाकी राजमार्गदेखि...

स्वर्गद्वारी पैदलमार्ग

प्युठानको पवित्र धार्मिकस्थल स्वर्गद्वारी मन्दिर नेपाल र भारतीय हिन्दू धर्मावलम्बीहरूका लागि उत्तिकै आस्थाको केन्द्र हो । भारतीय...

ओरालघारी गुफा

हात्तीको टाउकोजस्तै आकारमा बीचमा हात्तीको सुँड र दायाँबायाँ आँखाहरूको आकार र बाँकी हात्तीको ठूलो गर्धनजस्तै देखिने ओरालघारी...

जब्दाहबाबा कुटी

धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित जब्दाह बाबा कुटी नरैनापुर–१ कटकुईयाको सुइयामा रहेको छ । ११० वर्ष पहिले पुजारी...

बघौडा ताल

बघौडा ताल नरैनापुर गाउँपालिका वडा नम्बर १ स्थित सुईयामा अवस्थित छ । नेपाल भारतको दशगजा पिलर नम्बर...

गाईलेक

राप्तीसोनारी गाउँपालिका अन्तर्गत दक्षिण सीमाको चुरे पहाडको सबैभन्दा अग्लो शिखर र उच्चस्थानमा फराकिलो मैदान रहेको अग्लो...
error: Content is protected !!
Continue in browser
To install tap Add to Home Screen
Add to Home Screen
पर्यटन
Get our web app. It won't take up space on your phone.
Install
Add पर्यटन to Home Screen
Close

For an optimized experience on mobile, add पर्यटन shortcut to your mobile device's home screen

1) Press the share button on your browser's menu bar
2) Press 'Add to Home Screen'.
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications